शुभकामना

शुभकामना

2025-09-25
Sanothimi Bhaktapur

शुभकामना

नेपालीहरुको महान् चाड विजया दशमी, शुभ-दीपावली, नेपाल संवत ११४६ तथा छठ पर्व लगायतका पर्वहरु ,२०८२ सालको पावन अवसरमा हाम्रा  सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक-कर्मचारी तथा शुभचिन्तकज्यूहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त  गर्दछौँ ।

त्रिभुवन विश्वविद्यालय,

सानोठिमी क्याम्पस, सानोठिमी भक्तपुर ।